Live on
Your Voice, Your Power
सुर्खेत- कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको विषयमा विवाद उत्पन्न भएको छ । हिँडेर आफैँ अस्पताल पुगेकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा गुरुङको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । भीमा पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत पुगेकी थिइन् । उनी सामान्य चेकजाँचका लागि वीरेन्द्रनगरको एक निजी अस्पतालमा पुगेकी…