Khabarhub

माइतीघर–बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाइयो

कामठाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि बानेश्वर क्षेत्रसम्म प्रदर्शनमा गरिएको निषेध हटाएको छ। शुक्रबार बसेको सुरक्षा समितिको बैठकले भोलि शनिबारदेखि लागू हुने गरी माइतीघर मण्डलदेखि बानेश्वर सम्मको निषेधाज्ञा हटाउने निर्णय गरेको हो । सुरक्षा विश्लेषण गर्दा सो क्षेत्रमा निषेधाज्ञाको जरुरत नभएको देखिएकाले हटाइएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख…