Khabarhub

इजरायलले इरानको हमला सामना गर्नुपर्ने सम्भावना बढ्यो

तेहरान– गाजा पछि इजरायलले इरानको हमला सामना गर्नु पर्ने सम्भावना बढेर गएको छ । सिरियामा रहेको इरानी दुतावासमा हमला गरेर बरिष्ठ अधिकारीहरू मारे पछि इरानले बदला लिने जनाइसकेको छ। इरानले इजरायलमाथि हमला गरे अमेरिका चुप लागेर नबस्ने भन्दै जो वाइडेनले इजरायलको सुरक्षाका लागि ‘फलामे ढाल’ बनेर उभिने जनाइसकेका छन् । जसका कारण मध्य पूर्व एसियामा…