समाचार Archives | Page 209 of 8302 | Khabarhub Khabarhub

यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ मा पर्ने पौवास्थित भित्री सडकखण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा २३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । रामेछापको डोरखानीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८४०८ नम्बरको बस दिउँसो १२ः२० बजे ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।   बसमा जम्मा…