समाचार Archives | Page 2094 of 8000 | Khabarhub Khabarhub

चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ : मन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा देखिएका कमजोरी सुधार गर्न ऐन संशोधन गर्नुपर्ने बताएका छन् । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज आयोजना गरेको ‘ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार अध्यापनसम्बन्धी पाठ्यक्रममाथिको छलफल’ का क्रममा उनले उक्त ऐनमा भएका नराम्रा पक्षलाई सुधार गरेर जानुपर्ने बताएका हुन् । “चिकित्सा शिक्षा ऐन संशोधन हुनुपर्छ,…