Live on
Your Voice, Your Power
न्यूयोर्क– स्पेसएक्स, टेस्ला र ट्विटरजस्ता कम्पनीका मालिक एलन मस्कले मानव मस्तिष्कमा ‘कम्प्युटर चिप’ प्रत्यारोपण गर्न स्वीकृत पाएका छन् । यसलाई पक्षघात भएका बिरामीको मस्तिष्कमा प्रत्यारोपण गरिनेछ । मस्कको स्टार्टअप न्यूरोलिङ्कले यो जानकारी दिएको हो । मस्कको कम्पनीले भर्ना प्रक्रियामार्फत भर्ना हुने पहिलो व्यक्तिको खोजी सुरु गरेको छ । यस परीक्षणको क्रममा पक्षघातका बिरामीमा चिप सेटको परीक्षण सुरु…