Live on
Your Voice, Your Power
काठमाडौं– नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकीका पार्टीका प्रदेश अध्यक्ष राजन गुरुङ र वाग्मती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई कारबाही गरेकी छिन् । अध्यक्ष श्रेष्ठले पत्र लेख्दै संस्थागत केन्द्रीय सदस्यहरूलाई कुटपिटमा संलग्न भएको भन्दै उनीहरू दुवै जनालाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरेकी हुन् । सुदूरपश्चिम प्रदेशमा सरकारमा सहभागी हुने विषयमा विवाद हुँदा संरक्षक रेशम…