समाचार Archives | Page 2126 of 8014 | Khabarhub Khabarhub

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – बारामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सोमबार साँझ पौने ६ बजे जितपुर सिमरा उपमहानगरपालिका–१६ बाराकिलोस्थित पूर्व-पश्चिम लोकमार्गमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। निजगढबाट पथलैया जाँदै गरेको प्र.न.३–०३–००१ प ००३९ नंको मोटरसाइकललाई वीरगंजबाट विराटनगर जाँदै गरेको प्र.न –३–०१०–२२ च ३१९७ नंको पिकअप…