Khabarhub

एक्कासी सांगितिक मञ्चमा प्रकट भएका बालेन्द्रले भने– रातभर होली खेल्नू

काठमाडौं– र्‍यापर बालेन कलाकारका रुपमा स्टेजमा नदेखिएको २ वर्ष बितिस्कयो । सम्भवतः उनी २०७८ को होलीमा उनले भृकुटी मण्डपका आयोजिक कार्यक्रममा सांगितिक प्रस्तुत दिएका थिए । उनी त्यसबेला काठमाडौं महानगरपालिकाको मेयर उम्मेद्वारी घोषणा गरेर घरदैलोमा व्यस्त थिए । अहिले बालेनको परिचय विस्तार भएको छ । उनी मेयर बालेन्द्र शाह बनेका छन् । मेयरमा निर्वाचित भएपछि…