Live on
Your Voice, Your Power
काठमाडौं- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले परिवारसहित ‘महाजात्रा’ हेरेका छन् । जात्रा श्रृंखलाको नियमित दर्शक भएकाले हलमा आएर फिल्म हेरेको उनको भनाइ छ । महाजात्राको चौतर्फी चर्चाले नियमित दर्शक भएकाले फिल्म हेर्न मन लागेको बताउँदै लामिछानेले भने, ‘मलाई अघिल्ला दुई शृङ्खला मन परेको थियो । म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपिन र दुई रविन्द्रको अभिनयको फ्यान…