Live on
Your Voice, Your Power
लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले परापूर्व कालदेखि मनाइदै आएको तिज धर्म, संस्कृति संरक्षणको पक्ष बनेको बताएका छन् । नेपाली हिन्दु महिलाको महत्वपूर्ण तथा महान पर्व तिजको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा मुख्यमन्त्री चौधरीले हरितालिकाको महत्व, परम्परा, मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न सकियोस् भन्ने कामना गरेका छन् । उनले तिज पर्वमा…