Khabarhub

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ । पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक तथा पार्टीको पदाधिकारीदेखि केन्द्रीय नेताहरूको कार्यविभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ । महरामाथि…