Khabarhub

पुष्प मेलामा एक करोड पाँच लाखको कारोबार

काठमाडौं– यही चैत १ देखि ४ गतेसम्म सञ्चालित २५औँ पुष्प मेलामा रु एक करोड पाँच लाख ५० हजारको कारोबार भएको छ । मेलामा रु एक करोडको कारोबार हुने लक्ष्य आयोजकले लिएकामा लक्ष्यभन्दा बढी रु पाँच लाख ५० हजारको कारोबार भएको आयोजकले जानकारी दिएको छ ।   फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा…