Khabarhub

बाजुरामा भीरबाट लडेर महिलाको मृत्यु

बाजुरा– जिल्लाको बडीमालिका नगरपालिकामा बुधबार बिहान गाउँ नजिकैको जंगलमा घाँस काट्न गएकी एक महिलाको भीरबाट लडेर घाइतेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही नगरपालिका–५ मनाकी ४५ वर्षीया दुरा साउद रहेको सहरी स्वास्थ्य केन्द्र प्रमुख छत्र साउदले जानकारी दिएका छन् । उनले दिएको जानकारीअनुसार बुधबार गाउँ नजिकैको दल्लेडी भन्ने जंगलमा…