समाचार Archives | Page 2196 of 8069 | Khabarhub Khabarhub

४१४ जनाद्वारा रक्तदान

चितवन– रोटरी क्लब अफ रत्ननगरले शुक्रबार पूर्वी चितवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४१४ जनाले रगत प्रदान गरेका छन् । यसअघि क्लबकै आयोजनामा ४०५ जनाले रक्तदान गरेका थिए । रक्तदातामध्ये ३५२ पुरुष र ६२ जना महिला रहेका छन् । तीमध्ये दुई सय ३९ जना नयाँ रक्तदाता हुन् । जसमध्ये दुई जना फरक क्षमताका थिए। क्लबले ठूलो…