Live on
Your Voice, Your Power
ललितपुर – ललितपुरको पाटनढोकास्थित पाटन हाई स्कूलको शतवार्षिकी भव्यरुपमा मनाएको छ । स्कूलले शुक्रबार पाटनको अशोक हलमा आयोजित एक समारोहमा १०० औँ वार्षिकोत्सव मनाएको हो । कार्यक्रम कूल व्यवस्थापन समितिका अध्यक्ष तथा ललितपुर महानगरपालिका वडा नं ११ का वडाध्यक्ष अरोजकुमार खड्गीको सभापतित्वमा भएको कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शैक्षिक क्षेत्रमा स्कूलले महत्त्वपूर्ण योगदान गरेको…