Live on
Your Voice, Your Power
काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सर्वेन्द्रनाथ शुक्लाले संविधान संशोधनको आवश्यकता भइसकेको बताएका छन् । नेकपा एकीकृत समाजवादीको आइतबार प्रज्ञा भवनमा सुरु दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । ‘संविधानको संशोधन हुनुपर्छ भन्ने आवाज भारी बहुमतद्वारा आइसकेको छ’, उनले भने, ‘अब संविधान संशोधन हुन जरुरी छ । मलाई लाग्छ नीति…