Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो नलागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि संसद् भवन बाहिर पत्रकारहरूको प्रश्नको जवाफ दिँदै ओली यस्तो जवाफ दिएका हुन् । प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ? भन्ने पत्रकारहरूको प्रश्नमा ओलीले भने– ‘यस वर्ष त त्यस्तो लाग्दैन मलाई । यो वर्ष बन्छुजस्तो लाग्दैन् ।’ शनिबार…