समाचार Archives | Page 2375 of 8239 | Khabarhub Khabarhub

चिकित्सकमाथि कुटपिट गर्ने चार जना पक्राउ

काठमाडौँ– हेटौंडा उपमहानगरपालिका-२ स्थित सन्चो अस्पतालका दुई चिकित्सकमाथि कुटपिट भएको घटनामा चार जना पक्राउ परेका छन्।  हेटौंडा-१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको विषयलाई लिएर चिकित्सकमाथि कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो। मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुपलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ…