Live on
Your Voice, Your Power
गलेश्वर– म्याग्दीको कालीगण्डकी क्षेत्रको पश्चिमी भेगमा मात्र पाइने चिर कालिज लोप हुने स्थितिमा पुगेको छ । सीमित सङ्ख्या, निश्चित बासस्थान, न्यून प्रजनन क्षमता, बासस्थानको अभाव र अवैध चोरी सिकारीका कारण सरकारबाट संरक्षित पक्षी चिर कालिज लोप हुने स्थितिमा पुगेको हो । पाँच वर्षअघि त्रिभुवन विश्वविद्यालयमा एमएससी(प्राणीशास्त्र) विभागका केशव चोखालले एक वर्ष लगाएर म्याग्दीका विभिन्न ठाउँमा…