Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेकपा एमाले रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन तयारीमा जुटेको छ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते उक्त क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ । निर्वाचनको तयारीका लागि एक महिलासहित तीन उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई महासचिव शङ्कर पोखरेलले पत्र पठाएका छन् । महासचिव पोखरेलले लेखेको पत्रमा…