Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ पुस्तालाई कृषि पेसामा संलग्न गराउनु पर्ने बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित एक महिने बृहत् रक्तदान अभियानको बिहीबार शुभारम्भ गर्दै खीर खाने कार्यक्रममा समेत सहभागी भइ उहाँले कृषि क्षेत्रको रूपान्तरण गर्न नसकेमा देशको विकास हुन नसक्ने बताए। 'जमिन बाँझै रहने, युवा रोजगारीको खोजीमा विदेश जाने अवस्थालाई…