Khabarhub

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत

धुलिखेल– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताएका छन्। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डन स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै उनले आफ्नै मुलुकमा चिकित्सक र नर्स बन्न धेरै रकम तिरेर विदेश जान नपर्ने अवस्था सिर्जना गरिने बताए ।  'वर्षौँदेखि रोकिएको काम अब सुरु गर्छौं', मन्त्री बस्नेतले भने- 'पढाइसँगै रोजगारीको व्यवस्था पनि यहीँ गर्छौं…