समाचार Archives | Page 41 of 8179 | Khabarhub Khabarhub

‘रानी जमरा कुलरिया आयोजनाले कृषिमा आत्मनिर्भरता र ग्रामीण समृद्धिमा योगदान पुर्‍याउछ’

कञ्चनपुर- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुदूरपश्चिम प्रदेशको लम्की क्षेत्रमा सम्पन्न रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कृषिमा आत्मनिर्भरता र ग्रामीण समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् ।  मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा मन्त्री खड्काले सिँचाइ र ऊर्जाको समन्वयले किसानको जीवनस्तरमा ल्याएको परिवर्तनले यो आयोजना राष्ट्रिय गौरवको योजनाका रूपमा स्थापित भएको बताए ।…