समाचार Archives | Page 42 of 8180 | Khabarhub Khabarhub

नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न

काठमाडौं– नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक आज नयाँ दिल्लीमा सौहार्द्रपूर्ण र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको छ ।   नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस. मकवानाले गरेका थिए। बैठकले अगस्ट २०१९ मा देहरादूनमा आयोजित छैटौँ बैठकको नतिजाको कार्यान्वयनको समीक्षाका साथै सोही वर्षको…