Live on
Your Voice, Your Power
महोत्तरी– मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मुलुकमा सुशासनको सुनिश्चितताका लागि विधि र कानुन अपरिहार्य रहेको बताएका छन्। मधेस प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालय जनकपुरधामले आज महोत्तरीको बर्दिबासमा आयोजना गरेको ‘बार एशोसिएसनसँग मधेस प्रदेश सरकारले बनाएका कानुनसम्बन्धी अन्तरक्रियाको उद्घाटन गर्दै प्रमुख मिश्रले कानुनी राज्यले नै सभ्य समाजको दिशाबोध दिने उल्लेख गरे । 'निश्चित विधि, कानुन र…