समाचार Archives | Page 5441 of 8100 | Khabarhub Khabarhub

एमाले महाधिवेशन : सचिव पदका लागि महेश बस्नेतको उम्मेदवारी घोषणा (भिडियोसहित)

काठमाडौँ-  नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं युवा संघ इन्चार्ज महेश बस्नेतले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमार्फत नेता बस्नेतले आफूले सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् । आफूले पार्टीमा खेलेको भूमिकाको कारण देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिले अत्यधिक मत दिएर विजयी बनाउने उनको विश्वास छ । नेता बस्नेतले पार्टी…