समाचार Archives | Page 5443 of 8104 | Khabarhub Khabarhub

कोरोनाले युरोप र एशियामा मार्चसम्म थप ७ लाखको मृत्यु हुने डब्लूएचओको प्रक्षेपण

काठमाडौँ - कोभिड-१९ को संक्रमणबाट आगामी चार महिनामा युरोप र एसियामा मार्चसम्म थप सात लाख मानिसको मृत्यु हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । सन् २०२२ को २२ मार्चसम्म ४९ देशका अस्पतालका आइसीयू बेड कोभिडका विरामीले भरिने डब्लूएचओले चेतावनी दिएको छ। कोभिडका कारण अहिलेसम्म युरोपमा १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ…