समाचार Archives | Page 5450 of 8114 | Khabarhub Khabarhub

बस र माइक्रो ठक्कर खाँदा ८ यात्रु घाइते

बुटवल - पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको मुर्गियामा दुईवटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा आठ यात्रु घाइते भएका छन् । काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको माइक्रोबस आज बिहान करिब ६ बजे सैनामैना नगरपालिका-४ मुर्गियामा एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा दुबै सवारीसाधनका चार/चार जना यात्रु घाइते…