समाचार Archives | Page 5491 of 8287 | Khabarhub Khabarhub

हिउँमा फसेका बाबुछोराको पाँच दिनमा पनि उद्धार हुन सकेन

ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा पाँच दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेको छैन । आइतबार बिहान दुई पटक हेलिकोप्टरले उद्धारको प्रयास गरे पनि सफल भएको छैन । पाँच दिनअघि आएको हिउँ पहिरोले अन्दाजी ५०–५५ वर्षका लाक्पाटाँसी र उनका १४–१५ वर्षीय छोरा पासाङ शेर्पालाई बगाएको हो । 'चौरीसँगै हिउँ पहिरोले बगायो । तर, ओढर भेटेर…