Khabarhub

सरुवापछि रमाना नलिने र नदिनेलाई विभागीय कारबाही 

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही र तलब भत्ता असुल उपरको नीति कार्यान्वयनमा ल्याएको छ । यस्तै सरुवा भएर जाने कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्काको प्रक्रिया अगाडि बढाउने पनि तयारी सुरु गरिएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को…