समाचार Archives | Page 5523 of 8261 | Khabarhub Khabarhub

टी–ट्वान्टी सिरिज पाकिस्तानलाई

काठमाडौँ - वेस्ट इन्डिजलाई हराउँदै घरेलु टोली पाकिस्तानले दोस्रो टी–ट्वान्टी सिरिज जितेको छ । कराँचीमा गएराति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ९ रनले हराएको हो । यस जितसँगै पाकिस्तानले तीन खेलको सिरिज एक खेल अगाबै २–० ले जितेको छ । पाकिस्तानले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा अलआउट हुँदै १…