Live on
Your Voice, Your Power
एजेन्सी- दक्षिणी हंगेरीमा अवैध शरणार्थीहरु बोकेको एउटा मिनिभ्यान सोमबार राति सर्बियाको सीमानजिकै पल्टिँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।