समाचार Archives | Page 5548 of 8246 | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : बागमती सभापतिमा प्रधान, जोशी र बानियाँको उम्मेदवारी, आज मतदान

मकवानपुर- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । प्रदेश राजधानी हेटौंडामा जारी अधिवेशनमा सभापतिका लागि भीमसेनदास प्रधान, गोविन्दराज जोशी र इन्द्रबहादुर बानियाँको मनोनयन दर्ता भएको हो । उम्मेदवारी दर्ता गराएका प्रधान कृष्णप्रसाद सिटौला पक्षका हुन् भने जोशी र बानियाँ सभापति शेरबहादुर देउवा पक्षका हुन् । प्रदेश निर्वाचन समिति…