समाचार Archives | Page 5558 of 8243 | Khabarhub Khabarhub

लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनका लागि प्रधानमन्त्री देउवाको नेतृत्वमा प्रतिनिधिमण्डल गठन

काठमाडौँ– सरकारले अमेरिकाका राष्ट्रपतिबाट भर्चुअल रुपमा आयोजना हुन लागेको लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले शिखर सम्मेलनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार जानकारी दिए । बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीका १० जना…