Live on
Your Voice, Your Power
चितवन - नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । दुई हजार १५३ प्रतिनिधिमध्ये दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कमद पाठकले जानकारी दिए । मतदानबारे औपचारिक घोषणा हुन भने बाँकी छ । मतदान सकिएको केही घण्टामै मत परिणाम सार्वजनिक हुने छ। मतदाताले अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्य पदका लागि मतदान गरेका हुन्…