समाचार Archives | Page 5590 of 8230 | Khabarhub Khabarhub

साउदीमा अलपत्र ६ नेपाली युवा भन्छन् – ‘हाम्रो आवाज कसैले सुनेन’

दोहा - वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका ६ नेपाली युवा अलपत्र परेका छन् । ३३ महिनादेखि साउदीको जेद्धास्थित मोहम्मद एचके ट्रेड कम्पनीमा कार्यरत रामेछापका राजकुमार श्रेष्ठ, र गुणराज तामाङ, सिन्धुपाल्चोकका सुनिल तामाङ र रामकुमार पुरी, नवलपरासीका उमेश महतो तथा अर्का जितेन्द्र केवट अलपत्र परेका हुन् । अहिले झन्डै दुई महिनादेखि काम विहीन भएर बसिरहेको…