समाचार Archives | Page 5600 of 8217 | Khabarhub Khabarhub

न्यायापालिका शुद्धीकरणका लागि उच्चस्तरीय आयोग गठन गर्न विवेकशील साझा पार्टीको माग 

काठमाडौँ- विवेकशील साझा पार्टीको रवीन्द्र मिश्र समूहले न्यायपालिका शुद्धीकरणका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर सर्वोच्च अदालतकै न्यायाधीश र नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएका बेला उक्त माग गरिएको हो । विवेकशील साझा पार्टी प्रवक्ता उल्लेख गरेर शरदराज पाठकले शुक्रबार जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘एक…