समाचार Archives | Page 5598 of 8219 | Khabarhub Khabarhub

अस्वस्थ भएपछि प्रचण्ड मेडिसिटी अस्पताल भर्ना

काठमाडौँ– सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । बिहानदेखि स्वास्थ्यमा समस्या आएपछि उनी मेडिसिटी अस्पताल भर्ना भएको प्रचण्डको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि महोत्तरी जाने कार्यक्रम स्थगित गरी घरमै आराम गरेका उनी चेकजाँचका लागि अस्पताल गएका हुन् । एक्कासी रक्तचाप बढेपछि उनी बिहानदेखि चिकित्सकको निगरानीमा…