Khabarhub

सरकारले पहुँचका आधारमा रकम बाड्यो : सांसद तामाङ

काठमाडौँ – नेकपा एमालेका सांसद तारा लामा तामाङले अर्थमन्त्रीले पहुँचको आधारमा रकम बाडेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बैठकमा मंगलबार बोल्दै सांसद तामाङले अर्थमन्त्री प्रकाशशरण महतले आवश्यकताको आधारमा भन्दा व्यक्तिको पहुंचको आधारमा रकम बाडेको बताएका हुन् । उनले सरकारले आवश्यकतालाई ध्यान दिनेभन्दा पनि पहुंचलाई आधार बनाएको भन्दै असन्तुष्टि प्रकट गरे । एमाले सांसद तामाङले अर्थमन्त्री र…