Live on
Your Voice, Your Power
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेको समर्थन गर्दै प्राध्यापकहरुले किर्तिपुरस्थीत उपकुलपतिको कार्यालयअगाडि प्रदर्शन गरेका छन् । चलाउनेमाथि सांघातिक हमला गर्नेहरुलाई सरकारले उन्मुक्ति दिन खोजिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । उपकुलपति कार्यालयअगाडि अनसन सुरु गरेका चलाउनेप्रति समर्थन जनाउदै प्रगतिशील प्राध्यापक संगठनले प्रदर्शन गरेको हो । चलाउनेमाथि आक्रमणको विरुद्धमा अदालतमा मुद्दा विचाराधिन रहेपनि सरकारले उक्त मुद्दा…