समाचार Archives | Page 5629 of 8208 | Khabarhub Khabarhub

कोप-२६ सम्मेलन : देउवा-मोदी भेटवार्ता, हिमालय क्षेत्रको दिगो विकासबारे छलफल

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६)मा सहभागी विश्व नेताहरुको शिखर बैठकको क्रममा ग्लास्गोमा देउवा र मोदीबीच भेटवार्ता भएको हो । भेटवार्तामा हिमालय क्षेत्रको दिगो विकास र सहकार्यबारे कुराकानी भएको प्रधानमन्त्री देउवाले गरेको ट्वीटमा उल्लेख छ। Glad to have met PM @Narendramodi ji…