समाचार Archives | Page 5633 of 8208 | Khabarhub Khabarhub

राजीनामाको तयारीमा मुख्यमन्त्री आचार्य

काठमाडौँ-  विश्वासको मत प्राप्त नहुने भएपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा राजीनामा घोषणाको तयारी गरेका छन् । मुख्यमन्त्री आचार्यले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय भए पनि विश्वासको मत नपुग्ने भएपछि राजीनामाको तयारी भएको नेता हिक्मत कार्कीले जानकारी दिए । मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि असोज २५ गते संसद्…