Live on
Your Voice, Your Power
काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई फराकिलो अन्तरले हराएको छ । सारजाहमा बिहीबार राति भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८६ रनले हराएको हो । कोलकाताले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै ८५ रनमा सीमित भयो । राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ४४ रन…