समाचार Archives | Page 5687 of 8203 | Khabarhub Khabarhub

गोरखा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ- गोरखा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान ४ बजे ९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ। भूकम्पको धक्का गोरखा, धादिङलगायत क्षेत्रमा महशुस गरिएको थियो ।