Live on
Your Voice, Your Power
काठमाडौँ- पीएसजीले फ्रेन्च लिग वान फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २-१ गोलले हराएको छ । पीएसजीलाई जित दिलाउन डानिलो पेरिरा र केलियन एमबाप्पेले एक एक गोल गरे । एन्जर्सका एन्गेलो फुल्गिनीले एक गोल गरे । फुल्गिनीले गोल गर्दै सुरुआती अग्रता एन्जर्सले बनाए पनि त्यसलाई कायम राख्न सकेन ।…