समाचार Archives | Page 5696 of 8208 | Khabarhub Khabarhub

राति महिषासुरको प्रतिक खःमेय बध, आज बिहानैदेखि ब्रह्मायणीमा हजारौँको भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा मध्यराति शुरु भएको छ । मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले जात्रामा भीडभाड नगर्न भक्तपुर नगरपालिकाले आग्रह गरे पनि जात्रामा ब्रतालुको भीड लागेको हो । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि…