Live on
Your Voice, Your Power
काठमाडौँ- फिफा विश्वकप छनोटमा चिलीले शानदार जित निकालेको छ । आज बिहान भएको खेलमा चिलीले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको हो । चिलीको जितमा एरिक पुल्गरले दुई गोल गरे । बेन बेरेटोनले एक गोल थपे । जितसँगै चिली १२ खेलमा १३ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ । भेनेजुएला ७ अंक जोडेर पुछारमा रहेको…