Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले अहिलेका गठबन्धन सरकार देश र जनता लुट्न बनेको आरोप लगाएका छन् । शुक्रबार रुपन्देहीको शुद्धोधन गाउँपालिकामा भएको राष्ट्रिय युवा संघ नेपालको शुद्धोधन गाउँपालिका स्तरीय दास्रो युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले अपवित्र रुपमा खडा भएको यो सरकारले जनतालाई असन्तुष्टि र असफलता मात्र प्रवाह गरिरहेको बताए ।…