समाचार Archives | Page 5742 of 8234 | Khabarhub Khabarhub

४२६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४२६ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ३१३ कोरोना संक्रमितको आईसीयूमा र ११३ को भेन्टिलेटरमा गरी कुल ४२६ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ६८ जना आईसीयूमा र ३७ जना भेन्टिलेटरमा उपचाररत छन्…